मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो...