शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान सम्झौताले इरानी आणविक साइटमा पहुँच दिन्छ : आईएईए

न्युयोर्क । अमेरिका र इरानबिच भएको अन्तरिम शान्ति सम्झौताले संयुक्त राष्ट्रसंघीय निरीक्षकहरूलाई इरानका आणविक स्थलहरूमा पहुँच दिने व्यवस्था गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुखले शुक्रबार बताएका छन् ।...