लस एञ्जलस । हलिउड फिल्म ‘मिसन इम्पोसिबल’ सिरिजका संगीतकार लालो शिफ्रिनको मृत्यु भएको छ । ९३ वर्षका शिफ्रिनको बिहीबार मृत्यु भएको बताइएको छ । उनको मृत्युको खबर शिफ्रिनको छोरा विलियम...