मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश

काठमाडौँ ।  एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।  कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।  कार्की विगत ५०...