एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश
शनिबार, १४ असार २०८२, १५ : ०९
सारांश
- एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश गरे।
- प्रचण्डले भक्तपुरमा आयोजित कार्यक्रममा कार्कीलाई पार्टीमा स्वागत गरे।
- कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन्।
काठमाडौँ । एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् ।
उनी समाजसेवामा संलग्न रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण