शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘दी मिसेज नेसनल ग्राण्ड’को उपाधि लक्ष्मीलाई

काठमाडौँ । यस वर्षको ‘दी मिसेज नेसनल ग्राण्ड’ तेस्रो संस्करणको उपाधि लक्ष्मी देवीले हात पारेकी छिन् । विवाहित महिलाहरूबिच हुने सौन्दर्य प्रतिस्पर्धाबाट यो उपाधि प्रदान गरिने गरिन्छ ।  हालै काठमाडौँमा...