काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालमा कुल १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरका मालवस्तु आयात भए । यसमध्ये चिनियाँ दुई भन्सार कार्यालयबाट मात्रै ३...