काठमाडौँ । प्रतिनिधि सभा सदस्य देविप्रकाश भट्टचनले नेपालको जलमार्ग ढुवानी प्रणालीलाई व्यावसायिक रूपमा अगाडि बढाउनका लागि ‘पानी जहाज सम्बन्धी विधेयक’लाई छिटो पारित गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभा बैठकमा...