आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जब एक सदस्यले उठाइन् बालेन सहित सिङ्गो नगर सभा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभामा रोचक दृश्य देखिएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको जारी छलफलमा नगरसभा सदस्य शर्मिला परियारले बालेन सहित सिङ्गो नगरसभालाई उठ्न लगाएकी हुन्...