मड्रिड । लुकास भाज्क्वेजले स्पेनिस क्लब रियल मड्रिडबाट आफ्नो १० वर्षे सफल यात्रालाई अन्त्य गरेका छन्। क्लबले भाज्क्वेजको सम्मानमा भल्डेबेबासस्थित आफ्नो ट्रेनिङ सेन्टरमा औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्यो। उक्त समारोहमा...