पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले यो वर्ष ६ अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ भित्र अघिल्लो वर्षको तुलनामा ५१ करोड रुपैयाँ भन्दा बढी राजस्व...