बार्सिलोना । स्पेनका स्ट्राइकर निको विलियम्सले एथ्लेटिक क्लब नछोड्ने घोषणा गरेका छन् । पछिल्ला केही साता बार्सिलोनासँग उनको सम्भावित स्थानान्तरणबारेको समाचारले चर्चा पाएको थियो । तर उनले क्लबमै रहने निर्णय...