काठमाडौँ । गायक राजेशपायल राई र उनकी पूर्व पत्नी साङबुङ राईबिच मिलापत्र भएको छ । दुवैले तिनकुने स्थित प्रहरी वृत्तमा मिलापत्र गरेका हुन् । साङबुङ राजेशपायलविरुद्ध उजुरी प्रहरीमा दिएपछि दुबैलाई...