शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१२७ देशसँग नेपालको व्यापार घाटा, अफगानिस्तानसँग सबैभन्दा धेरै नाफा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालले १२७ देशसँग व्यापार घाटा व्यहोरेको छ । २०८१ साउनदेखि २०८२ असारसम्म विभिन्न उत्पत्ति मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो ।  यो अवधिमा...