शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीले नै अपनत्व नलिएको नीति तथा कार्यक्रममाथि कसरी छलफल गर्ने ? : पदम परियार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री स्वयंले अपनत्व नलिएको गम्भीर आरोप लगाएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै काँग्रेसका सचेतक पदम परियारले...