‘बीपीका डमरुलाई सिकार कसरी गर्नुपर्छ थाहा छ’
मङ्गलबार, ०६ साउन २०८२, १४ : ५७
काठमाडौँ । राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले कांग्रेस, एमाले र माओवादीलगायतका पुराना पार्टीले केही गर्दैनन् भन्ने भाष्य नयाँ पार्टीहरूले स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद परियारले उक्त गलत भाष्य चिर्न सक्नुपर्ने बताए । ‘हामी बीपीका कार्यकर्ता हौँ । हामी बीपीका डमरु हौँ’, परियारले भने, ‘हामीलाई थाहा छ शिकार कसरी गर्नुपर्छ भन्ने ।’
उनले डमरुले समय आएपछि कसरी सिकार गर्नुपर्छ भन्ने थाहा हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण