काठमाडौं । साउन महिना लागेसँगै महिलाहरु हरियो चुरापोते र मेहेन्दीमा सजिन थालेका छन् । यसँगै बजारमा अहिले चुरापोते र मेहेन्दीको व्यापार बढेको छ । चुरापोतेका लागि प्रख्यात ठाउँ हो, काठमाडौंको...