सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट चोरी भएका कम्प्युटर, प्रिन्टरलगायत सरकारी सामग्रीहरू समेत बरामद गरिएको...