धनगढी । डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा अवरुद्ध भएको डडेलधुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पुन सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहानबाट राजमार्ग सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय,...