सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘चे’को हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ । आगामी अगस्ट ७ (२०२५)मा याउ मा ताइ कम्युनिटीहलमा फिल्मको प्रदर्शन याक्थुङ मुन्चइत चोक सयङ हङकङले गर्न लागेको हो ।...