काठमाडौँ । थापागाउँस्थित मण्डला थियटरमा अब नाटक आगामी ‘स्वर्णदेशः द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ मञ्चन हुने भएको छ । थियटरले नाटको पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएको हो ।...