बुटवल । नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको अभियोगमा अर्यालसँगै भैरहवा मालपोत...