पोखरा । मिस नेपाल २०२५ का सहभागीहरूबिच यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल “वुमन विथ द विङ्गस” को प्रतियोगिता पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र...