इस्लामावाद । पाकिस्तानमा थप एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको छ । चर्चित टिकटक स्टार सुमिरा राजपुतको शव संदिग्ध अवस्थामा फेला परेको छ । उनको शव सिन्ध प्रान्तको घोटकी जिल्लास्थित बागो वाह...