सुर्खेत । कर्णाली प्रदेश सभा अन्तर्गतका चार वटा विषयगत समितिहरूले आफ्नो वार्षिक कार्य प्रगति प्रतिवेदन पेस गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको छैटौँ अधिवेशनको ३२ औँ बैठकमा समितिका सभापतिहरूले...