शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’

देवदह ।  कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना)  सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आज भैरहवामा...