बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान

रामपुर । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।  बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ती सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान...