काठमाडौँ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । दर्जनौँ ऐनमा संशोधन गर्नेगरी संसदबाट पारित भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै लागु समेत भएको छ...