शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पहुँचका भरमा दोहोरो सुविधा : बेपत्ता भएकालाई वर्षौँपछि मिलेमतोमा पुनः अवसर

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा छात्रवृत्तिमा भर्ना भई बिचैमा अध्ययन छाडेर बेपत्ता भएका विद्यार्थीलाई वर्षौंपछि मिलेमतोमा पुनःअध्यापन गराइँदै आएको पाइएको छ ।  चिकित्सा शिक्षा आयोग (एमईसी)द्वारा सञ्चालित न्तर्गछात्रवृत्ति...