शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पर्यटकको पर्खाइमा मिक्वाखोको लामपोखरी

ताप्लेजुङ । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो । ताप्लेजुङमा पर्यटकीय गन्तव्य...