मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । डढेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेश प्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।  वडाध्यक्ष दिनेश प्रसाद जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई...