समाज किन दूषित भयो त ? आउनुस् यस प्रश्नमाथि चिन्तन गरौँ । नेपाली शब्दकोशले ‘दूषित’ शब्दको अर्थ दोषयुक्त, खराब, नजाती, दोषी, निन्दित, फोहोरमैलाले युक्त भनी परिभाषित गरेको छ । दूषित भन्नेबित्तिकै...