नयाँ दिल्ली । मधेस प्रदेश सरकारको 'घुमौँ मधेस, बुझौँ मधेस' कार्यक्रम संयोजक विकाश कुमार ठाकुरले मधेसको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई...