बारा । मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेको छ भने प्रदेश सरकारकै सिफारिसमा संघ सरकारले मधेसमा विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेसलाई अन्नको भण्डार भनिन्छ ।...