शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण

काठमाडौँ । सर्लाहीको हरिवन–८ निवासी स्व. तुलसीप्रसाद भट्टराईको स्मृतिमा लेखिएको पुस्तक ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा...