शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिपलको ‘उड्ने ट्याक्सी’ नाडा अटो सोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौँ । मंगलबारदेखि सुरु हुने नाडा अटो सो २०२५ मा नेपालको पहिलो इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) दिपल उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सार्वजनिक गर्ने भएका छन्। एमएडब्लु...