शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिटरब्याजमा लगानी गरेर ५ करोड असुलेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । मिटरब्याजमा लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका कविराज कटुवाल छन् । कटुवाललाई मकवानपुरबाट बुधबार...