काठमाडौँ । नेकपा एमालेकी सांसद् उर्मिला थेबेले उपसमितिमा बसेर प्रतिवेदन बनाउनेले विरोध गर्न नसुहाउने बताएकी छन् । बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा...