काठमाडौँ । वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ छायाङ्कन सकिएको छ । निर्देशक प्रदीप शाहीका अनुसार हालै एक गीतको छायाङ्कनपछि चलचित्रकाे छायाङ्कन सकिएको हो । काठमाडौँमा भव्य सेट लगाएर छायाङ्कन गरिएको...