बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

चिनीमा गोलमाल गरेपछि सशस्त्रका डीएसपी हेड क्वार्टर तानिए

जनकपुर । रौतहटमा छापा मारेर बरामद गरिएको तस्करीको चिनीमा गोलमाल भएको पाइएपछि सशस्त्र प्रहरीका एक डीएसपी हेड क्वार्टर तानिएका छन् भने अन्य १६ जनामाथि पनि अनुसन्धानको घेरमा परेका छन् । गएको...