काठमाडौँ । उद्यमी विनय उपाध्याय नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा नियुक्त भएका छन्। उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्। अवैतनिक वाणिज्य दूतमा नियुक्त भएका उपाध्यायलाई...