युगान्डाको अवैतनिक वाणिज्य दूतमा उपाध्याय नियुक्त
दुई देशको सम्बन्धलाई सुदृढ पार्न प्रयत्नशील रहने प्रतिबद्धता
शुक्रबार, ०६ भदौ २०८२, १८ : ०१
काठमाडौँ । उद्यमी विनय उपाध्याय नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा नियुक्त भएका छन्। उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्।
अवैतनिक वाणिज्य दूतमा नियुक्त भएका उपाध्यायलाई गत बुधबार परराष्ट्र मन्त्रालयले नियुक्ति पत्र समेत प्रदान गरेको छ । उपाध्यायले नेपालको बढ्दो उद्यमशीलता परिदृश्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
उपाध्यायले युगान्डा र नेपालबिचको सम्बन्धलाई सुदृढ पार्न आफू प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण