शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

तिजको अवसरमा २१ जना सौन्दर्यकर्मीलाई ब्युटिसियन अवार्ड

काठमाडौँ। विभिन्न २१ जना सौन्दर्यकर्मीलाई ब्युटिसियन अवार्ड प्रदान गरिएकाे छ । मङ्गलादेवी सिंह फाउन्डेसन र गोङ्गबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले तिजको अवसर पारेर काठमाडौँमा एक कार्यक्रम गर्दै सम्मान प्रदान...