सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भारतको धर्मस्थलमा सनसनी : सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ

कनार्टक । भारतको दक्षिणी राज्य कर्नाटकको धार्मिक सहर धर्मस्थलमा हालै एक व्यक्तिले गरेको सनसनीपूर्ण दाबीपछि ठुलो हङ्गामा भएको छ। उनले विगतमा सयौँ महिलाहरूलाई बलात्कारपछि हत्या गरी आफूलाई जबरजस्ती गाड्न लगाइएको...