शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भीषण आँधी ‘काजिकी’ : भियतनाममा ५ लाखभन्दा बढीलाई सुरक्षित स्थलमा सार्ने आदेश

हानोई । भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’ आउनुअघि ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थलमा सार्न आदेश दिएको छ। मौसमविद्हरूका अनुसार आँधीमा हालै १६६ किमी प्रतिघण्टा (१०३ माइल प्रतिघण्टा)...