मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाइने

काठमाडौँ । पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाइने निर्णय गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो गरेको हो ।