काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विश्वासको मत सम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ । अधिवक्ता वीरेन्द्र केसी समेतले दायर गरेको...