सिड्नी । अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको नाकमा भएको छालाको क्यान्सर हटाउनका लागि छैटौं शल्यक्रिया गरिएको छ। आफ्नो स्वास्थ्यमा ध्यान दिएकोमा आफू आभारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै...