काठमाडौँ । काभ्रेको पनौती नगरपालिका स्थित देबार खोलामा बालिकाको शव फेला परेकाे छ । खोलाले बगाएर ल्याएको करिब ११ वर्षीया बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बिहीबार साँझ...