काभ्रेको देबारखोलामा बालिकाको शव फेला
बिहीबार, १२ भदौ २०८२, २१ : १८
काठमाडौँ । काभ्रेको पनौती नगरपालिका स्थित देबार खोलामा बालिकाको शव फेला परेकाे छ । खोलाले बगाएर ल्याएको करिब ११ वर्षीया बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बिहीबार साँझ ५ बजेतिर शव भेटिएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रामेश्वर त्वाती नेतृत्वको समूहले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृतक बालिकाको पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण